वनभोज कार्यक्रममा सम्पुर्ण को उपस्थितिका लागि अनुरोध गर्दछु। कार्यक्रममा प्रजातन्त्रमा विश्ववास गर्ने आयुर्वेद चिकित्सक को जमघट, सुख दुख आदन प्रदान, गुनासा अनुभव साटासाट एव संस्थाको नितिगत प्रगती र योजना निर्माण सहित कार्यक्रम सप्पन्न हुनेमा बिश्वस्त छु। कार्यक्रममा नेपाली कांग्रेस का महामन्त्री प्रा.डा. शशांक कोइराला एवं युवा नेता गगन थापाको उपस्थितिले कार्यक्रममा थप उर्जा प्रदान गर्ने छ । साथै शैक्षिक विधामा उत्तीर्ण/ सफलता प्राप्त गर्नु भएका चिकित्सकज्यूहरुलाई सम्मान पनि साथैसाथै गर्ने निर्णय भएकाले, यसै सूचनालाई औपचारिक निमन्त्रणाको रूपमा ग्रहण गरिदिनु हुन अनुरोध गर्दछु । सम्पुर्ण लाई कार्यक्रम का संयोजक साथीहरुसंग जानकारी एवं सुचना लिन हुन अनुरोध गरिन्छ ।
-कार्यक्रम संयोजक: डाक्टर ऋषि केशव भुसाल


